Skip to main content

Posts

Featured

मेरो अपिल

        यहि जेठ १२ र १३ गते हुन लागेको नेपाल भेटेनरी एशोसियसनको केन्द्रीय महाधिवेशन तथा वार्षिक सधारण सभामाको निम्ति काठमाडौंमा पाल्नु हुने संपूर्ण डाक्टरसाव हरुलाई हार्दिक स्वागत  गर्दै यहाँहरुको काठमाडौं बसाइँ सुखद र आरामदायी रहोस् भन्ने कामना गर्दछु । यस अबधिमा कुनै समस्या भएमा सेवाको निम्ति तत्पर छौं । विगतमा  पेसागत सुरक्षा र अधिकार प्राप्तिको निम्ति संघर्षको अग्र भागमा रहेर हामीले काम गरेको व्यहोरा यहाँहरुलाई अवगत नै छ । यस पटक केन्द्रीय समितिमा रहेर संगठनको चौतर्फी बिकास र पेशागत मर्यादाको निम्ति दिलो ज्यान दिएर कामगर्ने मेरो ईच्छा रहेको छ । यहाँहरुले केन्द्रीय सदस्य पदमा आफ्नो अमुल्य मतको साथै मन दिएर जिताउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।  डा. नवीन पन्थी केन्द्रीय सदस्य पदको  उम्मेदवार

Latest Posts

डा. नविन पन्थी